मोमोहित शाहMohit Shahनेपालगञ्ज, बाँकेNepalgunj, Banke

नेपालगञ्ज उपमहानगरपालिका · नेकपा (एमाले)Nepalgunj Sub-Metropolitan City · CPN (UML)

मोहित शाहMohit Shah

नेपालगञ्जकै माटोमा जन्मिएका, नेपालगञ्जकै काम गर्ने युवा नेता, समाजसेवी एवम् व्यवसायी।Born in Nepalgunj and working for Nepalgunj – a youth leader, social worker and businessman.

  • २०+ वर्ष20+ yearsजनआन्दोलनदेखि सक्रियactive since 2006
  • ३ क्षेत्र3 fieldsराजनीति · समाजसेवा · व्यापारpolitics · service · business
Mohit Shah
नगर अध्यक्षChairmanनेकपा (एमाले) नेपालगञ्जCPN (UML) Nepalgunj
जन्मBorn२०४२ मंसिर २३, भेरी अञ्चल अस्पताल, नेपालगञ्ज8 December 1985, Bheri Zonal Hospital, Nepalgunj
बसोबासHomeतीन पुस्तादेखि नेपालगञ्ज, वडा नं. ९Nepalgunj Ward 9, for three generations
शिक्षाEducationस्नातक, महेन्द्र बहुमुखी क्याम्पसBachelor's degree, Mahendra Multiple Campus
हालNowअध्यक्ष, नेकपा (एमाले) नेपालगञ्ज उपमहानगर कमिटीChairman, CPN (UML) Nepalgunj Sub-Metropolitan Committee

परिचयAbout

Mohit Shah

वि.सं. २०४२ मंसिर २३ गते नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा बुबा बलराम बहादुर शाह र आमा लक्ष्मी शाहीको पहिलो सन्तानका रूपमा जन्मिनुभएका मोहित शाहको परिवार तीन पुस्तादेखि नेपालगञ्ज वडा नं. ९ मा बस्दै आएको मध्यमवर्गीय परिवार हो।Mohit Shah was born on 8 December 1985 (2042 Mangsir 23 BS) at Bheri Zonal Hospital, Nepalgunj, the first child of his father Balaram Bahadur Shah and mother Laxmi Shahi. His middle-class family has lived in Nepalgunj Ward 9 for three generations.

प्रारम्भिक शिक्षा भारतमा पूरा गरेपछि उहाँले महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट स्नातक तह उत्तीर्ण गर्नुभयो। अध्ययनसँगै काम पनि गर्नुपर्छ भन्ने सोचका साथ सानै उमेरदेखि नेपालगञ्ज भुजैगाउँको बेकरी उद्योगमा बजार व्यवस्थापक र होटल–रेस्टुरेन्टमा स्टोर किपर तथा व्यवस्थापकको काम गर्नुभयो। नेपाली सेनामा क्याडेट अधिकृत पदमा भर्नाका लागि पनि जानुभयो।After his early schooling in India, he completed his bachelor's degree at Mahendra Multiple Campus, Nepalgunj. Believing that study should go hand in hand with work, he worked from a young age as a market manager at a bakery in Bhujaigaun, Nepalgunj, and as a store keeper and manager in hotels and restaurants. He also applied for a cadet officer post in the Nepal Army.

पछि नेपालगञ्जमै आफ्नो व्यवसाय सुरु गरी लामो समयसम्म कम्प्युटर तालिम, साइबर क्याफे, कम्प्युटर तथा मोबाइलको बिक्री–वितरणको व्यापार गर्दै समाजसेवा र राजनीतिमा उत्तिकै सक्रिय रहनुभयो।He later started his own business in Nepalgunj, running computer training, a cyber café and computer and mobile sales for many years, while staying equally active in social work and politics.

२०६२/६३ को जनआन्दोलनमा विद्यार्थी आन्दोलनमा होमिनुभएका शाह नेपालगञ्जकै माटोमा विद्यार्थी, युवा, मजदुर आन्दोलन, खेलकुद तथा विभिन्न सामाजिक र रचनात्मक काममा सक्रिय हुँदै पार्टीको सदस्य, सचिव हुँदै हाल नगर अध्यक्षको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ। उहाँ राजनीति, समाजसेवा र व्यापार तीनै क्षेत्रमा सक्रिय हुनुहुन्छ।Shah joined the student movement during the 2006 People's Movement. Working in Nepalgunj in student, youth and labour movements, sports and many social and community efforts, he rose from party member to secretary and now serves as Chairman of CPN (UML) Nepalgunj. He remains active in politics, social service and business.

राजनीतिक यात्राPolitical journey

क्याम्पस इकाइदेखि नगर नेतृत्वसम्मFrom the campus unit to city leadership

  1. २०६२/६३2006जनआन्दोलनमा सहभागिता; अनेरास्ववियु नेपालगञ्जको सदस्यTook part in the People's Movement; member of ANNFSU Nepalgunj
  2. २०६४2007अनेरास्ववियु बाँके जिल्ला कमिटीको सक्रिय सदस्यActive member, ANNFSU Banke District Committee
  3. २०६५2008महेन्द्र बहुमुखी क्याम्पस अखिल यूथ फोर्सको संयोजकCoordinator, Youth Force, Mahendra Multiple Campus
  4. २०६६2009पुनः अनेरास्ववियु बाँके जिल्ला कमिटी सदस्यAgain member, ANNFSU Banke District Committee
  5. २०६८2011अनेरास्ववियु बाँके जिल्ला उपाध्यक्षVice-Chairman, ANNFSU Banke District
  6. २०७०2013अनेरास्ववियु बाँके जिल्ला संयोजकCoordinator, ANNFSU Banke District
  7. २०७२2015अनेरास्ववियु बाँके जिल्ला अध्यक्षChairman, ANNFSU Banke District
  8. २०७६2019अनेरास्ववियु केन्द्रीय सदस्यCentral Member, ANNFSU
  9. २०७८2021अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य, लुम्बिनी प्रदेश सचिव तथा बाँके इन्चार्जCentral Secretariat Member, ANNFSU; Lumbini Province Secretary and Banke in-charge
  10. २०७८ साउनJul–Aug 2021अध्यक्ष, जिल्ला खेलकुद विकास समिति, बाँकेChairman, District Sports Development Committee, Banke
    समाचार पढ्नुहोस्:Read the news:मधुर खबरMadhur Khabar ↗
  11. २०७८ कात्तिक १०27 Oct 2021नेकपा (एमाले) नेपालगञ्ज उपमहानगर कमिटीको प्रथम अधिवेशनबाट नगर सचिवElected Secretary at the first convention of CPN (UML) Nepalgunj Sub-Metropolitan Committee
    समाचार पढ्नुहोस्:Read the news:कालोपाटी (रासस)Kalopati (RSS) ↗
  12. २०८१ वैशाख १६–१७28–29 Apr 2024दोस्रो अधिवेशनबाट नेकपा (एमाले) नेपालगञ्ज उपमहानगर कमिटीको नगर अध्यक्षElected Chairman of CPN (UML) Nepalgunj Sub-Metropolitan Committee at the second convention
    समाचार पढ्नुहोस्:Read the news:रेडियो नेपालRadio Nepal ↗
Speaking in the early days of student politics
विद्यार्थी राजनीतिका सुरुका दिनमा सम्बोधनSpeaking in the early days of student politics
With ANNFSU friends, early days
अनेरास्ववियुका साथीहरूसँग, सुरुका दिनWith ANNFSU friends, early days

आन्दोलन र अभियानMovements and campaigns

स्थानीय, राष्ट्रिय र आम जनताका मुद्दामा सडकदेखि सरोकारवाला निकायसम्मOn local, national and people's issues – from the street to the authorities

२०८३ भदौAug–Sep 2026

बालिकामाथिको जघन्य अपराधविरुद्ध न्यायको मागDemanding justice for a heinous crime against a child

बाराकी ३ वर्षीया बालिकामाथि भएको बलात्कार र हत्याविरुद्ध दोषीलाई कडा कारबाहीको माग गर्दै नेपालगञ्जमा भएको प्रदर्शनमा नेतृत्व र सम्बोधन।Led and addressed a protest in Nepalgunj demanding strict action against those guilty of the rape and murder of a 3-year-old girl in Bara.

२०७९ (गर्मी याम)Summer 2022

लो–भोल्टेज र बिजुली अनियमितताविरुद्ध ध्यानाकर्षणPetition against low voltage and power irregularities

गर्मीमा भइरहेको लो–भोल्टेज र विद्युत अनियमितताले जनतामाथि परेको मर्काविरुद्ध विद्युत प्राधिकरण नेपालगञ्जमा ध्यानाकर्षण। अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सचिवका रूपमा उपस्थित।Submitted a petition at the Nepal Electricity Authority, Nepalgunj, over the hardship caused by summer low voltage and supply irregularities. Attended as ANNFSU Central Secretariat Member and Lumbini Province Secretary.

समाचार पढ्नुहोस्:Read the news:यात्रा मिडिया हाउसYatra Media House ↗
२०७८ भदौ २–३18–19 Aug 2021

दल विभाजनसम्बन्धी अध्यादेशविरुद्धAgainst the party-split ordinance

तत्कालीन सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा राष्ट्रिय युवा संघ नेपाल बाँके र अनेरास्ववियु बाँकेको आयोजनामा नेपालगञ्जमा दुई दिनसम्म विरोध प्रदर्शन।Two days of protest in Nepalgunj, organised by Youth Association Nepal Banke and ANNFSU Banke, against the party-split ordinance brought by the government of the time.

Protest against the party-split ordinance, 2021
दल विभाजन अध्यादेशविरुद्ध प्रदर्शन, २०७८Protest against the party-split ordinance, 2021
२०७६ कात्तिक २२8 Nov 2019

कालापानी अतिक्रमणविरुद्ध "गो ब्याक इन्डिया""Go Back India" against the Kalapani encroachment

भारतको नयाँ नक्सामा कालापानी राखिएको विरोधमा बीपी चोकदेखि धम्बोझी चोकसम्म प्रदर्शन र कोणसभामा सम्बोधन।Marched from BP Chowk to Dhamboji Chowk and addressed a corner meeting in protest at Kalapani being shown inside India's new map.

समाचार पढ्नुहोस्:Read the news:देशसञ्चारDesh Sanchar ↗
Protest against the Kalapani encroachment, 2019
कालापानी अतिक्रमणविरुद्ध प्रदर्शन, २०७६Protest against the Kalapani encroachment, 2019
२०७५ फागुन ७19 Feb 2019

स्ववियु निर्वाचनका लागि क्याम्पस घेराउCampus sit-in for student union elections

विद्यार्थीको लोकतान्त्रिक अधिकारका लागि स्ववियु निर्वाचनको तालिका सार्वजनिक गर्न माग गर्दै महेन्द्र बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख कार्यालय घेराउ। अनेरास्ववियु बाँके जिल्ला अध्यक्षका रूपमा सहभागी।Surrounded the campus chief's office at Mahendra Multiple Campus, demanding a published schedule for student union elections as a democratic right of students. Took part as Chairman of ANNFSU Banke.

समाचार पढ्नुहोस्:Read the news:बिहानी अनलाइनBihani Online ↗
२०७५ भदौAug–Sep 2018

हेल्थ क्याम्पसमा विद्यार्थी कुटपिटविरुद्ध आन्दोलनको नेतृत्वLed the movement against an assault on students at the Health Campus

नेपालगञ्ज हेल्थ क्याम्पसमा विद्यार्थी कुटिएको विरोधमा चरणबद्ध आन्दोलनको नेतृत्व।Led a phased movement after students were beaten at Nepalgunj Health Campus.

२०७४ पुस २५9 Jan 2018

डा. गोविन्द केसीको गिरफ्तारीविरुद्धAgainst the arrest of Dr. Govinda KC

डा. गोविन्द केसीको गिरफ्तारीको विरोधमा प्रदर्शन।Protest against the arrest of Dr. Govinda KC.

२०७२ असोजSep–Oct 2015

नाकाबन्दीविरुद्ध "ब्याक अफ इन्डिया""Back off India" against the blockade

भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीका बेला भारतीय हस्तक्षेपको विरोधमा नेपालगञ्जमा संयुक्त विद्यार्थी आन्दोलनको नेतृत्व; देशभरका विद्यार्थीलाई एकजुट हुन आह्वान।During India's undeclared blockade of Nepal, led a joint student movement in Nepalgunj against Indian interference and called on students across the country to unite.

समाचार पढ्नुहोस्:Read the news:The Kathmandu PostThe Kathmandu Post ↗
२०६६2009

पेट्रोल–डिजेल र महँगीविरुद्धAgainst fuel price hikes and inflation

पेट्रोल, डिजेल लगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिविरुद्धको आन्दोलनमा विद्यार्थी आन्दोलनको नेतृत्व।Led the student wing of the movement against rising prices of petrol, diesel and daily essentials.

२०६२/६३2006

दोस्रो जनआन्दोलनThe second People's Movement

दोस्रो जनआन्दोलनमा सक्रिय सहभागिताबाट राजनीतिक यात्राको प्रारम्भ।His political journey began with active participation in the second People's Movement.

जनसरोकार र समाजसेवाPublic service

जनताको दैनिक जीवनसँग जोडिएका काममाWork that touches people's daily lives

२०७२2015

भूकम्पपीडितको सेवामाServing earthquake victims

२०७२ वैशाख १२ को भूकम्पपछि धादिङको मुरलीभञ्ज्याङमा १५ दिन स्वयंसेवकका रूपमा उद्धार र स्कुलहरूको पुनर्निर्माणमा सहयोग।After the 25 April 2015 earthquake, spent 15 days as a volunteer in Muralibhanjyang, Dhading, helping with rescue and rebuilding schools.

२०७६/७७2020

कोभिड महामारीमा सेवाService during COVID-19

कोभिड–१९ रिलिफ फण्डमा आर्थिक सहयोग र नेपाल–भारत सीमामा भारतबाट आएका यात्रुलाई राहत वितरण तथा स्वयंसेवकको भूमिका।Donated to the COVID-19 relief fund and volunteered at the Nepal–India border, distributing relief to people returning from India.

समाचार पढ्नुहोस्:Read the news:मेरोखुसीMerokhusi ↗
२०७६ मंसिर २४10 Dec 2019

जन्मदिनमा सेवाService on his birthday

आफ्नो जन्मदिनमा महेन्द्र बहुमुखी क्याम्पसमा ५० भन्दा बढी बिरुवा रोपण र मिर्गौला पीडितलाई आर्थिक सहयोग।On his birthday, planted more than 50 saplings at Mahendra Multiple Campus and gave financial help to a kidney patient.

२०७८ कात्तिक १२–१४29–31 Oct 2021

महिला खेलाडीका लागिFor women athletes

जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुँदा महिला खेलाडी उत्पादन र स्थानीय प्रतिभा पहिचानका लागि खजुराको शुक्र भलिबल स्टेडियममा पालिकास्तरीय भलिबल प्रतियोगिता; प्रथम पुरस्कार रु. ५० हजार।As Chairman of the District Sports Development Committee, organised a municipal-level volleyball tournament at Shukra Volleyball Stadium, Khajura, to develop women players and find local talent. First prize: Rs 50,000.

समाचार पढ्नुहोस्:Read the news:मेरोखुसीMerokhusi ↗
Awarding volleyball players
भलिबल खेलाडीलाई पुरस्कारAwarding volleyball players
२०८३ कात्तिकOct–Nov 2026

किसानको पक्षमाStanding with farmers

धान खरिद कोटा तत्काल वृद्धि गर्न जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण तथा ज्ञापनपत्र।Submitted a memorandum to the Prime Minister's Office, through the District Administration Office Banke, calling for an immediate increase in the paddy purchase quota.

समाचार पढ्नुहोस्:Read the news:रेडियो नेपालRadio Nepal ↗युग न्युजYug News ↗

झलकहरूGallery

Addressing a programme
कार्यक्रममा सम्बोधनAddressing a programme
Rally against the party-split ordinance, 2021
दल विभाजन अध्यादेशविरुद्ध र्याली, २०७८Rally against the party-split ordinance, 2021
"गो ब्याक इन्डिया", २०७६"Go Back India", 2019
Honoured at a sports event
खेलकुद कार्यक्रममा सम्मानHonoured at a sports event
With the community
समुदायसँगWith the community
With guests at a programme
कार्यक्रममा अतिथिसँगWith guests at a programme
Addressing a programme
कार्यक्रममा सम्बोधनAddressing a programme
Memorandum to the authorities
सरोकारवाला निकायमा ज्ञापनपत्रMemorandum to the authorities
In service
सेवामाIn service
Leading a protest
प्रदर्शनको नेतृत्व गर्दैLeading a protest
At a community event
समुदायको कार्यक्रममाAt a community event
With ANNFSU friends
अनेरास्ववियुका साथीहरूसँगWith ANNFSU friends
↑